काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले मन्त्रीहरूलाई बालकोट बोलाइएको भन्ने समाचारको खण्डन गरेको छ ।
यसअघि अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनु भएको भन्ने समाचार सार्वजनिक भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया