२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : राजनीतिक उथलपुथलको सम्भावना, ६० किलो सुन तस्करीमा ४६ जना प्रतिवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्ने देखिएको छ ।

नेकपा एमाले र काँग्रेसबीचको पछिल्लो निकटताले प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले–काँग्रेस गठबन्धन भएर नयाँ सरकार बन्ने देखिएको हो । यसैबीच एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरूलाई राजधानी बाहिर नजान निर्देशन समेत दिनुभएको छ ।

अध्यक्ष ओलीको निर्देशनपश्चात सरकार ढल्ने आशंकामा थप मलजल गरेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–