
काठमाडौं, १६ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएका बेचन झालाई सातदिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार कञ्चनपुरबाट पक्राउ पर्नु भएका झालाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न अनुमति दिएको हो ।
उहाँ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहँदै आउनु भएको थियो ।








प्रतिक्रिया