३० असार २०८३, मंगलबार

काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ ।

सोमबार लागि सभापति देउवाले भोलि दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्नेगरी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाउनु भएको हो ।

यसअघि सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो । ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।