१ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : कम्युनिष्ट एकतामा जोड, धान दिवस मनाइरहँदा किसान भने चिन्तित्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताउँदै अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरु सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेकाले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गर्नुभयो ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायतले पनि कम्युनिष्ट एकता गर्नुपर्ने माग गर्नु भएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–