२७ जेष्ठ २०८३, बुधबार

कमेडी च्याम्पियन सिजन-३ को बिजेता बने सुनिल खड्का

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । कमेडी च्याम्पियन सिजन- ३ को उपाधी सुनिल खड्काले जित्नु भएको छ ।

आज भएको ग्रान्ड फिनालेमा उहाँले उपाधी जित्नु भएको हो । उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाउनु भएको छ ।

ऋषभ काफ्ले फर्स्ट रनरअप बन्नु भएको छ भने सुयशा खनाल सेकेन्ड रनरअप बन्नुभयो ।