२६ असार २०८३, शुक्रबार

प्रतिक्षा काफ्लेलाई ‘मोर्डन मोडल अफ दि एयर’ अवार्ड

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थाइल्याण्ड, १४ असार । चर्चित मोडल प्रतिक्षा काफ्लेले ‘मोर्डन मोडल अफ दि इयर’ अवार्ड जित्नु भएको छ ।

थाइल्याण्डको बैंककमा भएको सगरमाथा म्युजिक अवार्ड २०८१ मा उहाँले वेस्ट मोर्डन मोडल अफ दि एयर अवार्ड जित्न सफल हुनु भएको हो ।

उहाँले मायाँ गरेउ बोलको गीतबाट अवार्ड जित्नु भएको हो । अवार्ड जितेपछि दैनिक नेपालसँग कुरा गर्दै उहाँले निकै खुसी लागेको बताउनुभयो ।

काफ्लेको यो तेस्रो अवार्ड हो । उहाँको एक दर्जन गीत चर्चित छन् ।