३२ असार २०८३, बिहिबार

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठकले बोलाएको छ।

असार १९ गते बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

महामन्त्री ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनु भएको थियो । उहाँले पार्टीको निर्मम समीक्षा गर्नुपर्ने, प्रदेश खारेजको पक्षमा उभिनुपर्ने, स्वतन्त्रसँग मिल्नु पर्ने लगायत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

यदी त्यसो गर्न नसकिए पार्टी विवेकशित साझा पार्टीकै बाटोमा जाने उहाँले दावी गर्नु भएको छ ।