२३ जेष्ठ २०८३, शनिबार

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अलआउट

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ अुसार । अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमा अलआउट भएको छ ।

जारी टी-२० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अलआउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै, दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्वाधिक ३/३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २/२ विकेट लिएका थिए ।