२५ जेष्ठ २०८३, सोमबार

एमाले उपाध्यक्ष पौडेल सवार जहाज भैरहवामा ल्याण्ड हुन नसकेर काठमाडौं नै फर्कियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फिर्ता भएको छ ।

मौसम खराबीका कारण भैरहवामा अवतरण हुन नसेपछि जहाजलाई काठमाडौं नै फर्काइएको हो जहाजमा एमाले उपाध्यक्ष विष्णु पौडेल लगायत यात्रु सवार हुनुहुन्थ्यो ।

जहाज अवतरण हुन नसक्दा यात्रुमा खैलाबैला नै मच्चिएको थियो ।