१५ कार्तिक २०८३, आइतबार

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ।

गएरातिदेखि परेको अविलर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ। वर्षा भइरहेकाले अवरोध खुलाउन समय लागिरहेको छ ।