२६ असार २०८३, शुक्रबार

बजेट राम्रो भएकाले बहुमतले पास भयो : केपी ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताउनु भएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरू कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास बताउनु भएको हो ।

उहाँले बजेटमा प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ भन्ने हल्लामा सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो ।