३१ जेष्ठ २०८३, आइतबार

आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार डलरको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ । सोमबार युरोको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा पुगेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहँदा आइतबार खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भइहेको छ ।