१८ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : २५ वटा भ्रष्टाचारको फाइल खोल्दै गृहमन्त्री, सर्वोच्चले जोगायो फणिन्द्रको पद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताउनु भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उहाँले बताउनु भएको हो । लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको पनि जानकारी दिनुभयो ।

उहाँले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि स्पष्ट पार्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–