११ असार २०८३, बिहिबार

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा झडप भएको छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

झडपपछि अहिले नगरसभा स्थगित भएको छ ।