२१ जेष्ठ २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : पहिलो पटक मुख्य सचिवविरूद्व मुद्वा, जीबीलाई गृहमन्त्रीले भगाउन खोजेको आरोप

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लगाएसँगै उहाँ निलम्बनमा पर्नु भएको छ ।

अर्यालले सञ्चार सचिव हुँदा नियम कानुन विपरीत सरकारलाई हानि(नोक्सानी पुग्ने गरी अन्तशुल्क स्टिकर छपाइ सम्बन्धी निर्णय गरेको अख्तियारको आरोप छ।

अन्तस्शुल्क स्टिकरको छपाइ सम्बन्धी निर्णयमा उनी लगायत १२ पदाधिकारी तथा कर्मचारी संलग्न रहेर ३८ करोड ६७ लाख १७ हजार रूपैयाँ नेपाल सरकारलाई हानि-नोक्सानी भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यो मुद्दा कर्मचारी प्रशासनमा हालसम्मकै उच्चपदस्थ कर्मचारी विरुद्धको हो । यसअघि सचिवहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने गरेको भए पनि मुख्यसचिव विरुद्धको पहिलो मुद्दा हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–