२२ जेष्ठ २०८३, शुक्रबार

महान फुटबलर पेलेकी आमाको निधन

14.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ ।

पेलेको निधन भएको १८ महिनापछि उहाँकी आमाको निधन भएको हो । पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन् ।

उहाँ पछिल्लो दुई वर्षदेखी कोमामा रहनुभएको थियो भने उहाँलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारेसमेत जानकारी थिएन ।

उहाँ १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिनुभएको थियो ।