२१ जेष्ठ २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : प्रचण्डलाई जनयुद्वमा भन्दा अहिले गार्‍हो, दुई वर्षमै रास्वपा सिंहदरबारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकलाको भन्दा बढी खटेर काम गरिरहेको बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको जिकिर गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–