१५ कार्तिक २०८३, आइतबार

रास्वपाको चियापानमा नेताहरू (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ । वर्षगाँठको अवसरमा रास्वपाले आज पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगहरूका पदाधिकारीहरू सहभागी हुनुभयो ।

कार्यक्रममा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टल पनि राखेको छ।