१ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : संसदमा कर्मचारीको ‘ब्ल्याक आउट’, झलनाथ खनालले हारे मुद्वा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलन ‘ब्ल्याक आउट’ का कारण प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ । सेवा सुविधा माग गर्दै कर्मचारीहरूले गत जेठ २१ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

यस क्रममा बुधबार अपराह्न ५ बजेपछि प्रत्यक्ष प्रसारणमा सभामुख देवराज घिमिरेलाई मात्रै देखाइएको थियो, तर बोलेका सांसदहरूलाई देखाइएको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिएपछि, सांसदहरूले पुरक प्रश्न सोध्न थाल्नुभएको थियो । तर, प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबमा प्रत्यक्ष प्रसारण गर्दा सांसदहरूले विरोध जनाउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–