२८ जेष्ठ २०८३, बिहिबार

टी-२० विश्वकप : सुपर आठको समीकरण पूरा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । जारी टी-२० विश्वकपमा सुपर आठको समीकरण पूरा भएको छ ।

सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन् ।

अब सुपर आठको समूह एकमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह दुईमा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

अब सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एकएक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन् ।