१६ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : समितिको बैठकमा एनजीओको खाजा, गृहमन्त्रीद्वारा बैठक नै बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।

आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रवि लामिछाने बैठक सुरु नहुँदै बाहिरिनुभएको थियो ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल’ गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्याएको थाहा पाएपछि सोधखोज गनुभएको थियो । त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले खाजा उपलब्ध गराएको खुलेपछि लामिछाने बैठक सुरु नहुँदै बाहिरिनुभएको थियो । खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-