![]()
काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेप्रति जनताको आस्था, विश्वास कसरी घटाउन सकिन्छ भनेर भ्रमको तुवाँलो फैलाउने काम गरिरहेको बताउनु भएको छ ।
आज दिउँसो नयाँ बानेश्वरमा भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले अकल्पनीय कुराहरू आविष्कार गरेर दिनहुँ भ्रम फैलाउने काम गरेको बताउनुभएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया