१५ असार २०८३, सोमबार

नेपालले दुई विकेट गुमायो, कप्तान रोहित पौडेल शून्यमा आउट

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुई विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन् ।

यस्तै, कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका छन् ।

नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ४८ रन बनाएर खेलिरहेको छ ।