३२ असार २०८३, बिहिबार

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई चौथो सफलता

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको चौथो विकेट लिएका हुन् । उनले १६ ओभरको तेस्रो बलमा अफ्रिकाका रेजा हेनड्रिक्सलाई आउट गरे ।

यसअघि कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दुई विकेट लिएका थिए भने ऐरीले पहिलो विकेट पनि लिएका थिए ।