१९ असार २०८३, शुक्रबार

असार ३ गते सार्वजनिक बिदा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।

गृहमन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईदको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको थियो।