
झापा, ३२ जेठ । झापामा दुई छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला पर्नुभएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर–३ की अञ्जली बेस्रा र उनका २ जना छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष मृत फेला पर्नुभएको हो ।
अञ्जलीका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया