२२ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : मन्त्रिमण्डल हेरफेरको विषयले गठबन्धनमा असन्तुष्टि, न्यायाधीसको लाजमर्दो रिजल्ट !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । मन्त्रिमण्डल हेरफेरको विषयलाई लिएर सत्ता गठबन्धनभित्र नै असन्तुष्टि रहेको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेपछि नेकपा एमाले लगायत दलहरू यसप्रति असन्तुष्ट रहेका बुझिएको हो ।

आज संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारले मन्त्रिमण्डल हेरफेरबारे सोधेको प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि जवाफ दिनुभएन ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले यसबारे आफूलाई कुनै जानकारी नै नरहेको दावी गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–