
काठमाडौं, ३१ जेठ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरबारे अनविज्ञता प्रकट गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा अध्यक्ष ओलीले अनभिज्ञता प्रकट गर्नुभएको हो ।
मन्त्रिपरिषद् हेरफेर हुँदै हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई सोध्नुस् न।’








प्रतिक्रिया