
काठमाडौं, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरू, सभामुख, उच्च पदस्थ व्यक्तिहरूले बिदाइ गर्नुभएको थियो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया