७ असार २०८३, आइतबार

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २९ जेठ । मधेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि एक पालिका एक कृषि उत्कृष्टता केन्द्र निर्माण गर्नेदेखि मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवासम्मका कार्यक्रम सरकारले ल्याएको छ ।