२८ असार २०८३, आइतबार

एमाले काठमाडौंको अध्यक्षमा पुन: निरौला निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७० मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य, उपसचिव (खुला) मा उद्धव भण्डारी र महिलामा विन्दु महर्जन निर्वाचित हुनुभयो ।