
काठमाडौं, २८ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएको छ।
काठमाडौँ विश्व विद्यालयले प्रसाईको कलेजलाई सम्बन्धन दिएको हो । विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।
यसअघि झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको थियो ।
कार्यकारी परिषद्को बैठकले बिएन्डसी मेडिकल विश्वविद्यालयलाई पठाएको पत्रमा उल्लेख भएअनुसार उक्त कलेजको नाम विएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर हुनेछ।









प्रतिक्रिया