
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा हुनुहुन्छ । उहाँ आज दिउँसो भारत जानु भएको हो ।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक हुन प्रधानमन्त्री भारत जानु भएको हो ।
उहाँले प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया