२४ जेष्ठ २०८३, आइतबार

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा, को-को परे ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ ।

प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।

जर्मनीको युरोकप खेल्ने टिमः 

गोलकिपरः ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क(आन्द्रे टेर स्टेगेन ।

डिफेन्डरः वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक, जोशुआ किमिच, रोबिन कोच, म्याक्सिमिलियन मिटेलस्टाड, डेभिड राउम, एन्टोनियो रुडिगर, एन्टोनियो रुडिगर स्लोटरबेक, जोनाथन ताह ।

मिडफिल्डरः रोबर्ट एन्ड्रिच, क्रिस फुहरिच, पास्कल ग्रोस, इल्के गुन्डोगन, टोनी क्रुस, जमाल मुसियाला, एलेक्सान्डर पाभलोभिक, लेरोय साने, फ्लोरियन विर्ट्ज ।

फरवार्डः म्याक्सिमिलियन बेयर, निकलस फुलक्रग, काई हाभर्ट्ज, थोमस मुलर, डेनिज उन्डाभ ।

जुन १४ देखि सुरु हुने युरोकपमा जर्मनी समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड रहेका छन् ।

जर्मनीले आफ्नो पहिलो खेल जुन १४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।