
काठमाडौं, २५ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि समाचार रोक्न दबाव दिएको आरोप लगाएपछि मन्त्री लामिछाने र कान्तिपुरबीच अर्को चरणको वार सुरू भएको अनुमान गरिएको छ ।
आज सम्भवले भिडिओ जारी गर्दै रविले समाचार रोक्न दबाव दिएको तर कान्तिपुरले समाचार नरोकेको दावी गर्नुभएको छ । यो विषयमा गृहमन्त्री रविले सम्भवलाई प्रमाण ल्याउन चुनौती दिनुभएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया