६ असार २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ २१ पैसा र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको रहेको राष्ट्र बैंकले जनाएको छ ।