२ असार २०८३, मंगलबार

मधेश प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकार ढलेको छ ।

आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउनु नसक्नु भएको हो । प्रदेश सभामा बहुमत सांसदले उहाँको विपक्षमा मतदान गर्नुभएको हो ।

१०६ जना सांसद रहेकामा आजको बैठकमा १०३ जना उपस्थित थिए। जसमा मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गर्नुभयो ।

विश्वासको मत पाउन नसकेसँगै मुख्यमन्त्री यादव पदमुक्त हुनुभएको छ ।