२१ असार २०८३, आइतबार

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत नलिने हुनु भएको छ ।

संसदबाट विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिने हुनु भएको हो । प्रदेशसभा बैठक सारेर जेठ २८ गतेको लागि बोलाइने बताइएको छ ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज मधेस प्रदेस सभाबाट पाँचौँपटक विश्वासको मत लिने तयारी गर्नु भएको थियो । तर विश्वासको मत नपाउने देखेपछि उहाँले आजको बैठक नै सार्नुभएको हो ।