१५ असार २०८३, सोमबार

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।

अब नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।