३१ जेष्ठ २०८३, आइतबार

दबावमा खेल्दै नेपाल, दोस्रो विकेट गुमायो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेदरल्यान्डस्विरुद्ध नेपालले दोस्रो विकेटको रुपमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो।

नेपाल खेलको सुरूवातमै दवाबमा परेको छ ।