२१ असार २०८३, आइतबार

सन्दीपलाई अमेरिकाले भिसा दिने सम्भावना, बोलायो अन्तर्वार्तामा

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । चौतर्फी विरोधपछि अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार आज सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।

अमेरिकी राजदूतावासमा आज अपराह्न ४ बजे अन्तर्वार्ता हुनेछ । यसअघि अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि चौतर्फी विरोध भएको थियो ।

उहाँलाई भिसा दिनुपर्ने माग राख्दै उहाँका समर्थकले प्रदर्शनसमेत गरेका छन् । दूतावासले भिसा दिएमा सन्दीप आजै टी-ट्वेन्टी विश्वकपका लागि अमेरिका उड्ने बताइएको छ ।