२१ जेष्ठ २०८३, बिहिबार

कान्तिपुरका सुरक्षा गार्ड मृत फेला

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ जेठ । कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एकजना सुरक्षा गार्ड मृत फेला पर्नुभएको छ ।

सुरक्षा गार्ड बलबहादुर बस्नेत कार्यालयमै मृत भेटिनु भएको हो । उहाँ सेक्युरिटी गार्डको क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।