२३ असार २०८३, मंगलबार

सन्दीप लेख्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुशी रहेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएर खेल्न नपाएपनि देश टी-२० विश्वकपमा पुगेकोमा खुशी व्यक्त गर्नुभएको हो ।

सन्दीपलाई विश्वकपका लागि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।