६ असार २०८३, शनिबार

विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । गायक विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक भएको छ ।

पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डीपी खनालको रहेको छ । यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ ।

रहरलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ गायक विशाल राई । उमेरले ५३ वर्ष पार गरेका गायक राईको जोश कुनै युवाको भन्दा कम छैन् ।

स्टुडियो भर्सनमा सार्वजनिक भिडिओमा स्वयम् गायक राई फिचर्ड हुनुहुन्छ ।

भिडिओ ‘मनोज थापा मगर’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गर्नुभएको छ ।