
काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहित्यमा पनि दख्खल राख्नुहुन्छ ।
उहाँले बेला बेलामा सामाजिक सञ्जालमा कविता पोष्ट गरिरहनुहुन्छ । यसैबीच शुक्रबार साँझ पनि उहाँले एउटा कविता सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।
यस्तो छ उहाँको कविता-
माया सधै निस्वार्थ गरिन्छ ।
अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन !
मायाले दुस्मनलाई साथी नबनाउला ,
उसलाई मान्छे चाही बनाउछ !
सम्पूर्ण प्राणीलाई माया गरौँ !








प्रतिक्रिया