१८ असार २०८३, बिहिबार

संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । सहकारी ठगीबारे छानबिन गर्न छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

सिंहदरबारमा आज बसेको बैठक निष्कर्षविहीन भएको हो । बैठक भोलि बिहान साढे ८ बजे पुन: बस्ने जानकारी दिइएको छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नुपर्ने माग राख्दै आएको छ भने सरकार व्यक्तिको नाम नतोकि समग्र छानबिन हुनुपर्ने पक्षमा छ ।