२१ असार २०८३, आइतबार

शाहरुख खान अस्पताल भर्ना

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् ।

शाहरुखको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको हो ।

शाहरुख आफ्नो आईपीएल टिम कोलकोत्ता नाइट राइडर्सलाई समर्थन गर्न अहमदाबाद गएका थिए ।

मिडिया रिपोर्टका अनुसार अत्यधिक गर्मीका कारण उनलाई डिहाइड्रेसन भएको थियो जसका कारण उनको स्वास्थ्य अचानक बिग्रिएको थियो ।

फ्यानहरुले उनको शीर्ष स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।