२७ जेष्ठ २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : सिंहदरबारबाट सडकमा उपेन्द्र, भोलि पनि सदन चल्नेमा संशय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्रीपदको साँचो बुझाउनु भएको हो । मधेश प्रदेशको सरकारमा खटपट सुरु भएपछि यादवको उपप्रधानमन्त्री पदको जग हल्लिन थालेको हो ।

एमाले र माओवादीकाशीर्षकै प्रहारबाट आफ्नो पदको जग हल्लिएको मेलोमेसो यादवले अमेरिका प्रवासमा पत्तै पाउन सक्नुभएन । अन्तत यादवले आफ्नो पार्टीको एक हिस्सा गुमाउनुभयो भने अहिले आएर सरकारसमेत गुमाउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–