११ असार २०८३, बिहिबार

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेशी आजलाई तोकिएको छ ।  यो रिट न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

रिटमा उहाँले सरकारले पाएको विश्वासको मत संविधान विपरित भएको भन्दा ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्नसमेत माग गर्नुभएको छ ।